बीएमडब्ल्यु जी ३१० आर र ३१० जीएस बीएस ६ नेपालमा सार्वजनिक हुँदै; यस्तो हुनेछ मुल्य
बीएमडब्ल्युले नेपाली बजारमा दुई मोटरसाइकल बीएस ६ जी ३१० जीआर र जी ३१० जीएस सार्वजनिक गर्ने भएको छ । कम्पनीले सो मोटरसाइकलको बुकिङ खुला भएको जनाएको छ भने मसिंर दोस्रो हप्तादेखि नेपाली बजारमा विक्री सुरु गर्ने पनि जानकारी दिएको छ । नेपालकालागि बीएमडब्ल्यु मोटरसाइकलको आधिकारि...
Read more