नेपालमा आयो १ करोड ४२ लाखको बी ४ सेरी ओआरओ मोटरसाइकल
नेपाली बजारमा एमबी अगस्टाले निकै शक्तिशाली मोटरसाइकलको बिक्री सुरु गरेको छ । कम्पनीले ल्याएको ‘बी४ सेरी ओआरओ’ (b4 Serie oro) मोटरसाइकल निकै शक्तिशाली रहेको छ । नेपालको लागि आधिकारीक वितरक भेलोसिटी प्रालिले यसलाई बजारमा ल्याएको हो । कम्पनीले नेपाली बजारमा यसको मूल्य १ करोड ४१ लाख...
Read more