Home / Blogs
Blogs

सुजुकीले सार्वजनिक गर्‍यो ९९९ सीसीको कटाना बाइक

सुजुकीले अटो एक्सपोमा अल न्यु सुजुकी कटाना सार्वजनिक गरेको छ । सो बाइक सुजुकी जीएसएक्स–एस१०००एफ मा आधारित रहेको छ । जसमा ९९९ सीसी इन लाइन फोर सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले १०००० आरपीएममा १४७ बीएचपीको पावर जेनेरेट गर्छ ।सुजुकी मोटरसाइकल इन्डियाले कटाना नाम...

Read more