होन्डाको टु ह्विलर ग्राजिया अपग्रेड भर्सनमा सार्वजनिक हुँदै
अप्रिल २१, २०२० मा बीएस६ एमिसन नर्म्स लागू भए पछि सबै अटोमोबाइल कम्पनीले बीएस६ इन्जिनमा परिवर्तन गरेको थियो । होन्डाले पनि आफ्नो अधिकांश बाइकहरु बीएस६ इन्जिनमा परिवर्तन गरेको छ । तर कम्पनीले होन्डा ग्राजिया स्कुटरलाई भने बीएस६ इन्जिनमा परिवर्तन गरेन ।केही दिन अगाडि कम्पनीले एउटा...
Read more
