नेपालमा एफजी भी थ्रीको लोकप्रियता ।
यामाहा मोटरसाइल भन्ने वित्तिकै ‘एफजी’ सिरिजका मोटरसाइकल मानस्पटलमा घुम्न थाल्छन्।अन्य मोटरसाइकल भन्दा भिन्न स्टाइल, टेक्नोलोजी र पर्फर्मेन्सले गर्दा नेपाली युवापुस्ता ‘एफजी’ सिरिजसँग प्रभावित छ। यामाहाको ‘एफजी’ सिरिजले नेपाली सडकमा एक दशक राज गरिसकेको छ ।भर्खरै सार्वजनिक भएको एफजी भी थ्रीले एफजीको यो विरासतलाई निरन्तरता मात्र दिएको...
Read more
