टिभीएस एनटर्कले जित्यो स्कुटर अफ द इयर अवार्ड
गत असोजमा सम्पन्न नाडा अटोशोमा टिभीएस कम्पनीले सार्वजनिक गरेको टिभीएस एनटर्क स्कुटरले छोटो समयमा राम्रो बजार लिन सफल भएको छ । एनटर्क १२५ निकै स्टाइलिस र दमदार पावरका लागि परिचित भएको छ । टिभीएस एनटर्क अटो कार इन्डियाले ‘स्कुटर अफ द इयर’ अवार्डद्वारा सम्मानित भएको छ।स्कुटरमा...
Read more