हुुन्डाईको ‘ग्रान्ड आइटेन निअस’ सार्वजनिक, नेपाल छिट्टै आउने
हुुन्डाई कम्पनीले आफ्नो आइटेन कारको नयाँ संस्करण ‘निअस’ सार्वजनिक गरेको छ । ग्रान्ड आइ १० को नयाँ संस्करणको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । नयाँ मोडलको मूल्य कति हुन्छ त्यो भने गाडी नेपाली बजारमा आएसँगै थाहा हुनेछ । सबभन्दा सस्तो प्रकारको ‘एरा’ भ्यारियान्ट पेट्रोल मोटर हो...
Read more