यस्तो छ एनआइयू इलेक्ट्रीक स्कुटरको नेपाली बजार मुल्य
पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधनको प्रयोग एकदमै बढिरहेको छ जसको कारणहो पेट्रोल र डिजेलको मुल्य बढनु । नेपालमा धेरै ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन भित्रिएका छन त्योमध्ये एक हो ‘एनआइयू’ । एनआइयू इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले नेपाली बजारमा विद्युतीय स्कुटरहरुको बिक्री...
Read more