अन्ततः मारुती सुजुकीले ल्याउने भयो नयाँ ह्याचव्याक
मारुती सुजुकीले नयाँ ह्याचव्याक कार बजारमा ल्याउने जानकारीहरु बाहिरिएका छन् । कम्पनीले ‘हर्ट टेक के’ प्ल्याटफर्ममा नयाँ ह्याचव्याक कार ल्याउने तयारी गरिरहेको रिपोर्टहरु बजारमा सार्वजनिक भएका छन् । मारुती सुजुकीका साना कारहरु राम्रो माइलेजको लागि एकदम परिचित छन् । यसै गरी मारुती सुजुकी अल्टो आर्थिक वर्ष २०१९–२०...
Read more