नेपालमा सार्वजनिक हुने भयो नयाँ जेनेरेशन सुजुकी सेलेरियो
मारुती सुजुकीको सेकेन्ड जेनेरेसन सिलेरियो ह्याचब्याकमा अब छिट्टै नै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । कम्पनिका अनुसार सो ह्याचब्याक आगामी जुन महिनासम्ममा बजारमा आउने सम्भावना रहेको छ ।कम्पनीले सन् २०१४ मा पहिलो पटक सेलेरियो नेपाली बजारमा उतारेको थियो भने सन २०१७ मा यसको फेसलिफ्ट...
Read more