यामाहाले नयाँ एमटी २५० सीसी नेपाली बजारमा ल्याउदै
जापानी मोटरसाइकल कम्पनी यामाहाले ‘एमटी’ अर्थात् ‘मास्टर अफ टर्क’ सिरिजको उत्पादन सन् २००५ बाट थालेको थियो । यामाहाले नेपाली बजारमा आफ्नो बजार हिस्सा बढाउन सबै किसिमको प्रयास गरिरहेको छ । २०१९ को सुरुवातमा एमटी १५ सार्वजनिक गरेको कम्पनीले यही बर्षको अन्तिमसम्ममा एमटी २५ सार्वजनिक गर्ने अनुमान गरिएको छ...
Read more