किया सेल्टोस पछी किया मोटर्सले सोनेट एसयूभी सार्वजनिक गर्ने
किया मोटर्सले पछिल्लोसमयएउटा मात्र कार लन्च गरेको छकिया सेल्टोस ।यसैगरीअर्काे महिना हुने अटो एक्सपोमा किया मोटर्सले नयाँ कम्प्याक्ट एसयूभी सार्वजनिक गर्ने तयारीमा लागेको छ । कम्पनीले किया सोनेट एसयूभी अटो एक्सपोमा सार्वजनिक गर्ने योजना बनाएको छ । सो कार परीक्षणको समयमा सडकमा देखा परेको थियो...
Read more