ल्याउने भयो बजाजले सबै भन्दा सस्तो इलेक्ट्रिक स्कुटर
बजाजले सिंगल सिटर, लो पावर र किफायती इलेक्ट्रिक स्कुटरमा काम गरिरहेको छ । कम्पनीले सो स्कुटर इलेक्ट्रिक मोबिलिटी सर्भिस स्टार्टअप युलुको लागि तयार गर्दैछ । सो स्कुटरको मूल्य ३५ हजार भारु भन्दा सस्तो हुनेछ । बजाजले अर्काे वर्षसम्म ३० हजार देखि ३५ हजार भारु मूल्य पर्ने...
Read more