होन्डाको नयाँ मोटरसाइकल ‘लिभो’ बजारमा ल्याउने तयारी
होन्डाले कम्यूटर सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक टिजर मार्फत छिट्टै नयाँ मोडल सार्वजनिक गर्ने संकेत गरेको हो । होन्डाले नयाँ मोटरसाइकल ‘लिभो’ बजारमा ल्याउने तयारी गरेको हो ।होन्डा लिभो बीएस-६ इन्जिनमा आउने छ । होन्डा सीडी ११० र साइनको बीचमा रहेको अन्तर पुरा...
Read more