४ सिलिन्डर कावासाकी निन्जा २५० नेपालमा सार्वजनिक हुँदै ।
अक्टोवर २४ देखि सुरु हुने टोकीयो अटो सोमा ४ सिलिन्डर कावासाकी निन्जा २५० सार्वजनिक हुने भएको छ । विभिन्न अन्तर्राट्रिय मिडिया रिर्पोटका अनुसार कावासाकी निन्जा २५० तयार भैसकेको र टोकीयो अटो शोमा उक्त ४ सिलिन्डर निन्जा २५० सार्वजनिक हुने छ । नेपालमा पनि सार्वजनिक हुने छ...
Read more