हुन्डाई क्रेटाको स्पोर्ट भेरियन्ट अब नेपाल आउने
हुन्डाईले २०२० को अटो एक्सपोमा अल न्यू क्रेटा सार्वजनिक गर्ने अनुमान गरिएको छ । तर त्यो भन्दा पहिले नेपाली बजारमा कम्पनीले क्रेटाको स्पोर्ट भर्सन सार्वजनिक गर्ने भएको हो । क्रेटा स्पोर्टमा अल–ब्ल्याक हेग्जागोलन ग्रिल, ब्ल्याक रुफ रेल, अल ब्ल्याक १७ इन्च अलोय ह्वीललगायत विशेषता रहेका छन् ।...
Read more