एमजीको विद्युतीय एसयूभी अब नेपाल आउने
नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय एसयूभी ‘एमजी जेडएस’ नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले ‘एमजी जेडएस’ को लागि प्रि बुकिङको घोषणा गरेको हो।यसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा...
Read more