यस्ता छन् निषेधाज्ञापछि नेपाल आउने नयाँ मोटरसाइकल र स्कुटर
बैशाख १६ गते देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा मोटरसाइकल र स्कुटरको बिक्री बितरण निकै कम हुँदै आएको छ । यसले गर्दा सबै कम्पनीहरुमा असर परेको अनुमान गर्न सकिन्छ । हालै मोटरसाइकल र स्कुटरको नेपाली बजार पनि निकै प्रतिस्पर्धी हुँदै आएको छ ।नेपाली बजारमा नेकेड, स्पोर्टस्,...
Read more