सार्वजनिक भयो २५० सीसीको बजाज डोमिनार, यस्तो छ मूल्य
भारतमा २ सय ५० सीसीको बजाज डोमिनार बाइक सार्वजनिक भएको छ । बजाज अटोले २५० सीसी क्षमताको डोमिनारकाे मूल्य पनि सार्वजनिक गरेको छ । यसको मूल्य १ लाख ६० हजार भारु राखिएको छ । कम्पनीले बजाज डोमिनार ४०० को तुलनामा २५० मा ३० हजार भारु मूल्य कम गरेर बजारमा...
Read more