बीएस ६ बजाज प्लाटिना १०० सार्वजनिक
बजाजले प्लाटिना १००को बीएस६ मोडल सार्वजनिक गरेको छ । बीएस ६ बजाज प्लाटिना २ भेरिएन्ट किक स्टार्ट र इलेक्ट्रिक स्टार्टमा उपलब्ध रहेको छ । बजाज प्लाटिनाको अपडेटेड मोडलमा फ्युल इन्जेक्टेड १०२ सीसी, सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ७.७ बीएचपीको पावर र ८.३४ एनएमको...
Read more