बजाज मोटरसाइकलको मूल्य वृद्धि; यस्तो छ नयाँ मूल्यसूची
बजाज मोटरसाइकलको मूल्य वृद्धि भएको छ । कम्पनीले नयाँ वर्षसँगै आफ्ना सबै मोडलहरुको मूल्य वृद्धि गरेको जनाएको छ । नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्ना सबै मोडलमा मूल्य वृद्धि गरेको हो । कम्पनीले पछिल्लो समय हरेक महिना मूल्य...
Read more