बजाज पल्सर एनएस १२५ को नेपाली बजारमा बुकिङ खुल्ला; यस्तो छ मुल्य
बजाज पल्सर एनएस १२५ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपाल आउने पुष्टि भएसँगै एनएस १२५ को बुकिङसमेत खुल्ला गरिएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण...
Read more