एबीएस सहितको पल्सर एनएस-२०० सार्वजनिक
बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० एबीएस सहित सार्वजनिक भएको छ । लामो समयदेखि नेपालमा बिक्री वितरण भइरहेको एनएस–२०० सेग्मेन्टमै सर्वाधिक बिक्री हुने बाइक हो । अहिले बजारमा बिक्री भइरहेको एनएस–२०० मा एबीएस सुबिधा उपलब्ध छैन । यो मोटरसाइकल नेपाली बजारमा भने फेस्टिभ सिजनमा मात्र आउने छ ।अब आउने...
Read more